[Show all top banners]

Aakashrocks
Replies to this thread:

More by Aakashrocks
What people are reading
Subscribers
:: Subscribe
Back to: Movies / Entertainment Refresh page to view new replies
 Who is this Model ??
[VIEWED 18501 TIMES]
SAVE! for ease of future access.
Posted on 03-29-09 2:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-29-09 2:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Does anybody in here knows who this model is ??
I would really appreciate !!

Thanks,
Aakash !

 
Posted on 03-29-09 2:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

its there in the video itself, read carefully

 
Posted on 03-29-09 3:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thanks for this quick reply..I knew the first name..whats her last name ??
:)

 
Posted on 03-29-09 3:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

She is Shrijana Bishta.

 
Posted on 03-29-09 3:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thanks...i searched with Bista..dint work..
I met this girl a long time ago..pretty girl huh..

Is she married ?
do you know any links about her ??

;-)

 
Posted on 03-29-09 4:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

She has 8 year old daughter. But she is single. I mean divorced.
 
Posted on 03-29-09 4:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 






सिरियलजस्तै सिरुको जीवन


सिरु विष्टको कलायात्रा त हास्य भूमिकाबाट शुरु भएको हो तर मार्मिक भूमिकातिर गएर मोडियो उनको जीवन । उनको जीवन पनि त्यस्तै थियो शुरुमा हाँसो खुसी अनि पछि गएर तनाव नै तनाव । नौ वर्षघि प्रेममय जीवनमा थिइन् उनी । कतिखेर दुःखका दिन शुरु भए उनैलाई थाहा छैन । बेमेल सम्बन्धका कारण आप+mैले रोजेको पुरुषसँगको उनको जीवन सुखमय र खुसीमय हुन सकेन । प्रेमविवाहपछि एकाएक शुरु भएको तनावपर्ूण्ा दाम्पत्य जीवनलाई सधैंका लागि टुग्याइदिइन् उनले ।


वास्तवमा सिरु एउटा शिक्षिका थिइन् । चाबहिल सरस्वती नगरको एउटा विद्यालयका नर्सरीदेखि पाँच कक्षासम्मका विद्यार्थीलाई अध्यापन गराउने उनले घरपरिवारकै प्रेरणा र सहमतिबाट शुरु गरेकी थिइन् कलायात्रा । विशेष गरी अभिनेत्री रमा थपलियाको सहयोगबाट २०५७ सालमा सन्तोष पन्तको हास्य टेलिकार्यक्रम हिजोआजका कुराबाट सिरुले अभिनययात्रा थालेकी थिइन् ।


सिर्जना नाम भए पनि त्यसैलाई छोट्याएर सिरु मात्र भन्ने गरेकाले सन्तोष पन्तले कास्टिङमा उनको नाम सिरु नै राखिदिएपछि उनी सिरुका नामले नै स्थापित भइन् । जे होस्, हिजोआजका कुरामा काम गर्दै जाँदा चर्चा कमाउन थालेपछि सिरुले पहिलो पटक उमेशनाथ अर्यालको अचानकमा अफर पाएकी थिइन् ।


सिरु उमेशनाथको सिरियलमा के आएकी थिइन् उनलाई कामको बहार नै छायो । दीपक रायमाझीको वंश, शंम्भु प्रधानको गंगा-जमुना र  तिमी पुरुष, लक्ष्मीनाथ शर्माको मोड, ओम प्रतीकको कथा, भाग्य आप\mनोजस्ता ५० भन्दा बढी लामा भागका सिरियलहरु सबै उनकै पोल्टामा पर्‍यो । सिरियलहरुमा जताततै उनी नै छाउन थालिन् । यी सिरुलाई रातारात टेलिभिजन स्टार बनाउने सिरियल हुन पुगे । त्यसमा पनि हिजोआजका कुरा र गंगा-जमुनाले उनलाई काँचको पर्दाको जगत्मा उत्कृष्ट अभिनेत्रीको रुपमा स्थापित गरिदियो । उनका धेरैजसो प्रशंसक अहिले पनि उनको हिजोआजका कुरा र गंगा-जमुनाको सम्झना गर्छन् । गंगा-जमुनाकी गंगा भनेपछि नेपाल टेलिभिजनका सिरियलहरु ह्ेर्नेहरुलाई सिरुको बारेमा थप केही भन्नै पर्दैन ।


 

 






काम गरेको १० वर्षभइसक्दा पनि रेट नै दिँदैनन्। कलाकारलाई काम गराउन तरकारीको भाउजस्तो


गरिन्छ, अचम्म लाग्छ मलाई त । यो प्रकारको कलाकारिताले बाँच्न सकिन्न ।


एउटी शोषित, पीडित, सुशील नारीका रुपमा टिभिस्टार बनेर छाएकी उनी पछिल्लो समयमा ख्यात्रि्राप्त हास्य जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको समेत खास अभिनेत्री भएकी छन् । महजोडीको मदनबहादुर हरिबहादुरदेखि प्रसारणोन्मुख न्यानो मायासम्ममा महजोडीले उनीबाट लगातार काम लिइरहेको छ । महजोडीको सिरियलहरुमा काम गर्न थालेपछि आप\mनो क्रेजमा वृद्धि भएको महसुस सिरुले गरेकी छन् ।


प्रसारणमा आइसकेका बाहेक प्रसारणमा आइनसकेका उनका सिरियलहरु पनि थुप्रै छन् । र, पनि सिरु सिरियललाई क्यारिअर बनाएर बेहद खुसीचाहिँ छैनन् ।


 काम गरेको वषौर्ंसम्म पनि यस क्षेत्रमा व्यावसायिकता नभएको देख्दा उनलाई बेलाबखतमा उदेक लाग्नर्ेगर्छ । ँजो व्यावसायिक छजस्तो लाग्छ ऊ नै अव्यावसायिक भएर निस्किन्छ । बरु नसोचेको केही मान्छे व्यावसायिक भएको पाएकी छु’ सिरुको दुखेसो छ ँकाम गरेको १० वर्षभइसक्दा पनि रेट नै दिँदैनन् । कलाकारलाई काम गराउन तरकारीको भाउजस्तो गरिन्छ, अचम्म लाग्छ मलाई त । यो प्रकारको कलाकारिताले बाँच्न सकिन्न ।’ उनको भनाइ छ ँहामी स्थापित भइसकेको भनिएका कलाकारको हालत त यस्तो छ भने अपकमिङहरुको अवस्था कस्तो होला -’


सिरुलाई चित्त नबुझेको कुरा अर्को पनि छ । उनलाई सिरियलमा गम्भीर भूमिका गर्ने कलाकारको ट्याग लगाइएको छ । ँमलाई जसले पनि सम्भिmन्छ, सबले रोनाधोना, उही गृहिणी, उही बुहारीको रोलमा सम्झन्छ । तर भेराइटी दिन चाहन्छु । नयाँ-नयाँ रोलमा आउन चाहन्छु । तर सबैलाई यसले गर्ने यति हो भन्ने परेजस्तो लाग्छ । मलाई भने सबै किसिमको रोल गर्न सक्छु भन्ने कन्पिmडेन्ट छ । फरक खालको रोलको प्रतीक्षामा छु’ -सिरु भन्छिन् ।


सिरुलाई के पनि थाहा छ भने उनलाई कमेडी रोलचाहिँ सुहाउँदैन । दमन रुपाखेतीको झ्याइँकुटी भयार्इँमा उनले कमेडी रोल पनि गरिन्  । ँतर दर्शकले नरुचाएकाले पछि काम गरिन, यहाँ भने अर्कै हल्ला भयो । दमन र मेरोबीचमा अफेयर थियो र त्यसमा काम गर्दै जाँदा अन्डरस्टयान्डिङ भएपछि मैले त्यसमा नखेलेको हल्ला चलाइयो’ सिरु स्पष्ट पार्ने प्रयास गर्दै भन्छिन् - ँदमन मेरो बिहे गर्नुभन्दा अघिदेखिको साथी हो । सिरियलमा काम गरेर हामी साथी भएका होइनौं । दमन दाइ कत्तिको सहयोगी हुनुहुन्छ भन्ने मलाई थाहा छ । म प्रब्लममा हुँदासमेत उहाँले मलाई सहयोग गर्नुभयो । उहाँ जत्तिको राम्रो मान्छे यो क्षेत्रमै छैन । तर हल्ला चलाउनेहरुले अर्थोकै भनेर हल्ला गरिदिए ।’


कुरो फेरि सिरुको क्यारिअरकै । आप\mनो कला क्यारिअरलाई अगाडि बढाउने क्रममा सिरुले ठूलो पर्दाको चलचित्र, भिडियो चलचित्र, विज्ञापन, म्युजिक भिडियोहरुमा पनि काम गरिन् । बलिउड नायिका ग्रेसी सिंहका साथ भारतको कन्नड भाषाको चलचित्र मेघा रे मेघामा समेत नायिकाका रुपमा काम गरेकी उनलाई कुनै बेला सेल्युलाइड चलचित्रको ठूलै अफर थियो तर उनले गरिनन् । ँएकातिर टिचिङ पेशा थियो, अर्कोतिर सिरियल र परिवारलाई हर्ेर्नुपर्ने दायित्व । सिरियलमा जस्तो सेल्युलाइड फिल्ममा दुइ-चार दिन टाइम दिएर हुँदैन, लामै समय दिनुपर्छ, त्यसैले गरिनँ’ सिरु भन्छिन् - ँराम्रो रोलको अफर आए अब काम गर्छु तर सेल्युलाइडबाट हिजोआज अफर आएको छैन । सायद सिरियलको कलाकार भनेर होला ।’


कुरु क्षेत्र, मानिस नामका सेल्युलाइड चलचित्रमा काम गरिसकेकी सिरु सम्भवतः नेपालको सबैभन्दा बढी म्युजिक भिडियोकी मोडल हुन् । उनले हालसम्म करिब १ सय वटा म्युजिक भिडियोमा मोडलिङ, नृत्य र अभिनय गरिसकेकी छन् ।


आपसी मनमुटाव र मतभेदका कारण प्रेमविवाह सम्बन्ध विच्छेदमा परिणत भएपछि सिरु छ वर्षेखि आठ कक्षामा अध्ययनरत आप\mनो छोराका साथ एकल जीवन बिताइरहेकी छन् । उनलाई अब पूनर्विवाह पनि गर्नु छैन । बिहेको दुष्परिणाम भोगिसकें, त्यसैले अर्को बिहेको रहर छैन । कोही राम्रो साथी भए विचार गर्नु अर्कै कुरा हो’ सिरुले भनिन् ।             गिरीबन्धु


 
Posted on 03-29-09 6:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Wow..that is so wonderful guys..i am really impressed by this sajha.com..
Guys are so smart, prompt and friendly..

Thanks everyone !!

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ICE kidnapping people off the streets over op eds
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters