[Show all top banners]

ramprasadneupane
Replies to this thread:

More by ramprasadneupane
What people are reading
Subscribers
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 रामेको अमेरिका अनुभव (रीमिक्स)
[VIEWED 12288 TIMES]
SAVE! for ease of future access.
Posted on 08-27-08 12:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रामेको अमेरिका अनुभव (रीमिक्स)  

यो ठीस का गा होला भनेर सोच्ने मित्र हरु तथा यो को जाठा पर्‍यो भनेर सोच्ने सबै लाई रामे को न्यानो अभिवादन.

रीमिक्स आउँदै छ

बिल्ला बनाउन लाग्यो ऐठन ले नभन्नु होला

एक बर्षमा सात वटा जागिर फेरियो , काम् को schedule पनि डावाडोल छ , हरियो कार्ड पाउने आशमा समय बित्या बित्यै छ

फुर्सद मिलाएर लेख्दै छु ,

लौ त साथी मित्र

कनाउदै गर, पर्खदै गर रीमिक्स कथा आउँदै छ 

 
Posted on 08-27-08 12:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Earlier postings can be found at:

http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=283&ThreadID=39366


http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=47084


http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=49001


http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=39672




 
Posted on 08-27-08 1:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेही त! कहाँ रामप्रसाद , राम बोम्जन जस्तै बेपत्ता भएर। जे होस्, खुशी लाग्यो। Dude, I still remember all of your stories. Welcome back .
 
Posted on 08-27-08 4:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज थुप्रो दिन पछि फेरी लेख्ने जागर आछ , के गर्नु, जहिले जहिले सुठ्ठा हान्यो तब तब जागर आउछ र पो त, नत्र एत्रा को लेखक ?

आज बिहान 7-11 मा गजब को scene देखियो, बिहानै ४ बजे काम पा जानु पर्ने, त्याहा एउटा कफि हान्दै जाउ न त भनेर छिरियो। लौ फसाद , गाठ कोठा मै छुटेछ । साहुँ धोती भाई पर्‍यो उधारो माग्नै पर्‍यो ।

जाठोले दिएन। कन्परा तातेर आयो . कमलपोखरी को गुरुङ दाई को किराना पसल मा ४५०० उधारो छोडेर आ मान्छे पो त।

गुरुङ्नी भाउजु फोन :

- भाई, त्यो ५००० जती बाँकी थियो नि ! (सधैं टार्यो अनी)
= भाउजु दाई लाई अमेरिकै झिकाउने तर्खर मा छु , पर्खनुस् न .
- ल ल , अल्ली छिटो गर न
= हुन्छ नि , के ४ ५ हजर को मुख हेर्नु हुन्छ ? कि पठाइ दिउ?
- भो भो पर्दै न
= एस पाली त पक्कै visa दिन्छ

३ बर्ष भो दाई ले try हान्या , ज्यान गये दिदैन visa, सोम ३ पटक visa apply गर्दा तीन वटा पास्पोर्ट मा apply गर्ने अनी एत्रो हुन्छ ? हुँदा हुँदा , दिल्ली गएर १२ लाख मा झन्डै visa हान्या ।

-गए पछी अमेरिका नै जाने नि, लटर पटर गएर के काम? होइन भाई? तेरो भाउजु को किच्किच सुन्दा सुन्दा दिक्क भाछु , छिटो गर न मुजी भाई !
= हुन्छ नि दाई

का बाट हुने हो के ?
TC मा admission गर्या जस्तो हो कि क्या हो , होइन?
अमेरिका गाह्रो कुरा हो नि ब्रो।

भाग्य ले भन्ने कि दुर्भाग्य ले अमेरिकामा एउटा अमेरिका गुरुङ समाज भेटियो। हल्ला खल्ला गरेर, एस पाली दसैं को गुरुङ प्रोग्राम मा invite गर्न सफल भइयो अब बाँकी गुरुङ दाई को पुर्पुरो र consular section कि visa  नदिने डन्किनी को मूड् को कुरो।

मेरो visa लाग्दा को कुरो हो, तिनी जाठी दिदी ले एउटा भाई लाई मुत्ने नै बनायिन भन्या।

-अमेरिका किन जाने हो?
=पढन
-कहा?
=युनिभर्सिटी मा
-कुन युनिभर्सिटी?
=अमेरिकन युनिभर्सिटी
-कुन ठाउँ मा?
=ए टेक्सस मा
-कुन सिटी?
=डल्लस हो क्यारे
-address थाहा छ?
=ला, त्यो त घोकिन नि।
-ए, आहिले के गर्दै नि?
=पसल छ
-के को पसल?
= cement ra  फलाम को rod बेच्ने
- अनी अमेरिका म के पढ्ने नि ?
= anthropology
- सरी, ट्राइ again.

भाई धर धरी रुन लाग्यो त्यहा । कुरो के रछ भने, भाई ले घर बाट बिदावारि लिएरै आ रछ , एत्रो खान नरोवोस ta?


          

 
Posted on 08-28-08 5:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साहुँ धोती भाई पर्‍यो उधारो माग्नै पर्‍यो । जाठोले दिएन। कन्परा तातेर आयो . कमलपोखरी को गुरुङ दाई को किराना पसल मा ४५०० उधारो छोडेर आ मान्छे पो त।

and

-ए, आहिले के गर्दै नि?
=पसल छ
-के को पसल?
= cement ra  फलाम को rod बेच्ने
- अनी अमेरिका म के पढ्ने नि ?
= anthropology
- सरी, ट्राइ again.

That's funny dude.. want more..

 


 
Posted on 08-29-08 2:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिन दिनै काम गरेसी बेलुकी जाड धोक्नै पर्‍यो !
बियर, व्हिस्की, रुम, ठररा प्रेम ले निल्नै पर्‍यो !!

हाकिम धोती भैया जाठो मर्ने गरी दलाउछ !
काम  देरी मत करना ओके? भनी सधैं थर्काउछ !!

जती काम गरे नि मुजी सुक्को न जोगिने !
अमेरिका घणटा जस्तो रहेछ मित्र, गुलामी गराउने!!

पहिरामा बस्ने लाई गहिरा डर, डांडांमा बस्नेलाई लाडां डर?  
को पो आउथ्यो अमेरिका राजा, नभै नेपालमा कर?

शिक्षा राम्रो भएर के हुन्छ र? मुलुकां काम नि हुनु पर्‍यो !
काम मात्रै भएर हुन्न , दाम नि हुनु पर्‍यो !!

केटा केटी आए, गुलेली खेलाये मट्याङ्रा को सत्यानश !
यि मुजी सरकार मा आएनी अझै जनता लाई ज्यान कै त्रास !!

१२ बर्ष पुच्छर ढुङ्रो मा राखे नि हुन्छ त्यो सधैं बाङो !
नेता मुजी हरु सब भये इमान मा सधैं नाङो !!

रामे लाई एका बिहान लौन के भएछ भनी नसुर्ताउनु !
बिना कागजको भएपछी यस्तै कुरो मात्र फुर्छ भनी जानी लिनु !!

अस्तु!

 
Posted on 08-29-08 6:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

ha ha .. rame, jawos aaru pani..


 
Posted on 08-30-08 2:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पहिरामा बस्ने लाई गहिरा डर, डांडांमा बस्नेलाई लाडां डर?  
को पो आउथ्यो अमेरिका राजा, नभै नेपालमा कर?

well said ramay... hope to hear more from you


 
Posted on 09-01-08 12:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद अरु नि आउँदै  छ , मूड अनुसार   फुर्ने हो, हेरुम कस्तो फुर्छ होइन त मित्र?

 
Posted on 09-01-08 1:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

furam furam original type kai furam
 
Posted on 09-04-08 10:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

muri muri dhanyabaad sabailaai....aru khuraak aaudai chhaa...

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
H1B
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters