[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी २२ ~

[Please view other pages to see the rest of the postings. Total posts: 469]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 NEXT PAGE
[VIEWED 197377 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 24 pages, View Last 20 replies.
Posted on 08-13-06 2:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी ! चौतारी !! चौतारी !!!





नमस्ते र स्वागत छ सप्पै चौतारवासीलाइ यो २२ औ चौतारीमा । अरु चौतारीहरु जस्तै २१ औ चौतारी पनि राम्ररी सकिइ २२ औ चौतारी चिन्दा सप्पैसंगै म पनि दंग भको छु, अनि यो नया चौतारीमा रमाइलो गर्न मैले पनि कम्मर कसिसकेको छु । अघिल्लो चौतारीमा एक से एक प्रस्तुती भएका थिए । कथा, कबिता र गाइजात्रे सामाग्रि, यति राम्रा भएकि हप्ता दशदिनमै ५०० हारा हारि का धागा बने । हरेक १५- १५ दिनमा चौतारी चिन्दा अलि ब्यबस्थित भएको हो कि जस्तो लाग्छ । यसमा अरुहरुको बिचार के छ कुन्नि ? यस पटक चाइ सधैको रमाइलो सितै चौतारी महोत्शवको लागी थप गफ पनि
गर्ने मेरो सल्लाह छ ।

फेरी पनि चौतारीवासी नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, काका,निरे,सन्जु, सिरे, भौते, गोतामे, मास्टर्नी नानी, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, लाउरे दाई, लुते, नटे, डल्ली, सेर्पिनि, चमेली,लन्लि,
रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, ठुल्नानि, प्रिती,हिते ,नारने, कैले,ग्वाचे, झाक्री, तिरु, चरीनङ्रगे, बब दाई, ईश्वर, सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल,फुलौरे ,कुम्ले, चित्रे, फोक्से, डि बी र मिस्टे लाइ यो नया चौतारीमा स्वागत गर्दै रमझम गर्ने वातावरण तयार पार्न चाहान्छु । माथिका नाम भन्दा बाहिरका चौतारीमा हेरेर रमाइलो गर्नेहरुलाइ पनि हउसाउदै चौतारीमा चिसो हावा खान आइराख्न चौतारीवासीको तर्फबाट अनुरोध गर्न चाहान्छु ।




आँङ्ग किन तन्काउछौ त्यसरी
अल्छी त मलाई लागेको छ यहाँ!

हाई किन गर्छौ त्यसरी
निन्द्रा त मलाई लागेको छ यहाँ!!

हरेस किन खान्छौ त्यसरी
दशा त मलाई लागेको छ यहाँ!

चरेस किन खान्छौ त्यसरी
नशा त मलाई लागेको छ यहाँ!!


 
Posted on 08-16-06 4:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाSSSSSSSSSSSइ।
झन्डै खसीको मासु खा'को फोटो छाप्देको, किस्न जन्माष्टमी पो र' छ आज?
 
Posted on 08-16-06 4:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-16-06 5:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे,
एउडा हाम्रो गाउँको फेमोस भजन गाउनु परो अब,

श्री कृष्ण गोविन्द हरे मुरारे,
हे नाथ नारायण बासुदेव।

श्री कृष्ण गोविन्द, श्री कृष्ण गोविन्द
श्री कृष्ण गोविन्द, हरे मुरारे।

श्री कृष्ण गोविन्द माधव श्याम,
मुकुन्द, केशव जय जय राम।
 
Posted on 08-16-06 5:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो पून्ते दा र वीरखे माइलो लाई कस्तो गलत फेहेमी भयछ
कहाँ गौलेहरु ले भड्काओ र, के गर्नु तिमीहरुको बुधी नै उस्तै दिन त मन थिओ नि बुहिनिहरु, तिमीहरु लाई औती ले नपुग्ने
१५०० र १६०० चाहीने बानी राम्रो भय पो!!!!!!!!!!!!!
अहिले पनि कहाँ नाच्दै होला यि दुबै जना यसो भनेर!!!


म त तिम्रो घनश्याम !!!
तिमि मेरो राधा पियारी, हाय्!

:p
 
Posted on 08-16-06 5:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल एउटा भजन टासी दिए है चौतारी मा

श्री कृष्ण गोबिन्द कुखुरा को चल्ला
ओभर भएर किन गर्छस् हल्ला
बरु आउ एकदिन गरौला सल्ला
खाऔंला व्हिस्की र मासु को डल्ला

:D
 
Posted on 08-16-06 5:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यहि त ,.. फुलौरे बल्ल था'पायौ ।
 
Posted on 08-16-06 5:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु साहिलो नि आएछ आज त। कता हराको थेउ सहिला?
 
Posted on 08-16-06 5:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"श्री कृष्ण गोविन्द हरे मुरारे, हे नाथ नारायण बासुदेव।"

यो सम्झे पछि औटा सानो घटनाको याद आयो बच्चा हुदा को।
हाम्रो गाममा यहि अस्ठमीको दिन भजन हुदै थ्यो। अनि तेइ भजन गाउदै थे गम्लेहरु।
तर मेरो छेउमा बसेको दिदि चाइ येसो भन्दै थिन।

"श्री कृष्ण गोविन्द हरे मुरारे, हे नाथ नारायण बिर्खेका बाउ"

कुरो चै के परेछ भने भिनाजुको नाम चाइ "बासुदेव" रैछ अनि भान्जा को चाइ बिर्खे।


 
Posted on 08-16-06 5:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साहिलो घुर्कि लाएर ग'को के त अस्ति...अब चाहि नजानु है मलाई मार्छनके गाउले हरुले है त साहिला ......ल
 
Posted on 08-16-06 5:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

nepche :D :D

बिर्खेको बाउ किन त??? बिर्खे जिम्बालको कुरो खुल्यो है आउलान् नि करौन बिर्खेनी काकी उतै गाँउ मै हुनु हुदो र्हेछ र पो बिर्खेजी फुर्ति लाउदै बस्नु भ'रेछ
:D
 
Posted on 08-16-06 6:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Lau yaha ta khaire haru pani kirtan gardai raichhan



:D
 
Posted on 08-16-06 7:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hehehe birkhe kaa baau re ?? ko birkhe ni ? ...hasayo nepche le :D
 
Posted on 08-16-06 7:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Birkhe tyo DIDI ko chhora ke..

:D
 
Posted on 08-16-06 7:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

haina ke hamro chautariko Birkhe maila ho :P
 
Posted on 08-16-06 7:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D miss hajur laai ni tysto lago .
 
Posted on 08-16-06 9:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन के कुरो अर्छ यो नेप्चे??? कुरे बुझे मरिजाम्
म कुन दिदीको छोरा हो?
माष्टरनी नानी र तितौरी मैयाले पनि के भनेका होलान??
हाम्रो बा को कुरा कताबाड आओ? :O:O
 
Posted on 08-17-06 2:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

घुर्कि त ला' हो नी मीस तर के गर्ने? अन्त जानी ठाउ नी काँ नै छ र? न आए नी च्याइ रा'को चैं थीं।
बस्न न आए नी, ग्वाचेको कथा, पुन्टे दाइको , माइलाको गन्थन सुनीरा' थें।
के के डाङ डुङ हुनी कुरो हुँदैथ्यो क्यारे?

लौ त शुभरात्री आजलै।
 
Posted on 08-17-06 7:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए पून्ते दाईईईईईईईई छी के भनु भाको होला । अब तपाईं नि त्यस्तो कुरो गेर्ने हो आफ्नो ठुल्बुइनी सँग । म त तपाईं कि प्यारि ठुल्बुइनी त्यस्तो कुरो नगर्नुस् । तपाईं लाई कति हतार भको आफ्नो बुइनी लाई बिदाइ गर्नु । अब त म नि तपाईं को लागि बोज् भये। अस्ति राखि लौदा त के के आसिर् बाद् दिनु भाको थियो, लौ कति चदो भुल्नु भाको होला।

ल हजिर् गरे
रोल् #६ थुलि
हजुर् मिस्
 
Posted on 08-17-06 8:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाउँलेहुर। हिजो बर्त लिएको आज पो थाकेँ म त। ठुल्नानी काममा आइसक्या हो?

रोल नम्बर ५ -- हजुर मास्टर्नी दिदि
 
Posted on 08-17-06 8:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सानानी म त काम म ८ बजे नै आए । तिमी नि काम मा हो? तिमी ले कस्को लागि ब्रत ले को हुम्म्म्म्म्म्म्म्म्म?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
Funny when Nepalis talk about Epstein and injustice
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters