sachhai yo tuna muna bhanne kura pani sansar ma huncha ra bhanya, tara mero sonulai tuna muna lagaunu jarurat chaina ke, mero TRUE LOVE nai kafi cha yesko lagi, ki kaso sathi (kHusHii)?
यो थ्रेड र यस्को रचयिताप्रती मेरो निरन्तरको लगाबमा मलाई साथ दिनु हुने spoken, kHusHii, kishnekale, MRITIUNJAYA, kalke, kali, sahayog, rockend र haawaa सबैलाई मेरो साधुबाद! हुनत संसारमा कुनै एक शब्द जस्को बारेमा सबभन्दा बदी लेखिएको छ। जस्को बारेमा सबभन्दा बदी चर्चा हुन्छ, त्यो के हो भनेर सोध्यो भने सबैको एउटै जवाफ आउला, प्रेम, माया, love । तर पनि हामी सधैं भरी येसकै पछी हुन्छौ। कोही प्रेम गरेर एस्को पछी हुन्छन भने कोही यो के हो? भनी जान्न येसको पछी हुन्छन। हुन त म प्रेमको पन्डित होइन तर पनि येसको बारेमा चर्चा गर्न मन पराउछु र यो शायद अहिलेको मेरो अवस्थाले गर्दा पनि भएको होला। हुन त प्रेम जस्ले जस्तो भोग्छ तेस्तै रुपमा बर्णित हुन्छ। मैले कहाँ हो एउटा कथा पढेको थिए, हात्तीको बारेमा। चार जना अन्धाहरुमध्ये एउटाले पुछ्छर समातेर डोरी जस्तो हुन्छ भनेछ, अर्को ले कान समातेर नाङ्लो जस्तो तेस्तै तेस्तै, जस्ले प्रेममा धोखा खाएको छ उस्को लागि प्रेम केबल एउटा धोखा होला, कसैको लागि एउटा स्वर्गिय आनन्दको अनुभुती होला, तेस्तै तेस्तै, र मेरो लागि यो एउटा प्रयास हो, यो एउटा समर्पण हो, यो एउटा संघर्स हो, सफल हुनु नहुनु त्यो पछीको कुरा हो। तर haawaa जिलाई (हुन त म जिको प्रयोग धेरै गर्दिन, मलाई आफु भन्दा सानालाई त र आफु भन्दा ठुलालाई हजुर भन्न मन पर्छ, अनी आफ्नो दमौलीका साथीहरुलाई चाँही त त र म म गर्न, तर पनि अहिलेलाई येही जि कै प्रयोग गर्छु) पनि त्यही सुझाब दिन्छु जुन मैले spoken दाइलाई दिएको थिए प्रेमको बारेमा थाहा पाउन पहिले प्रेम गरेर हेर्नु पर्छ। भनिन्छ नि पौदी खेल्न सिक्नको लागि पानी मा हाम्फाल्नु पर्छ। तर पनि मनमा लागेको एउटा कुरा साचो प्रेम या true love भनेको चाँही कुनै चाहना र स्वार्थ बिनाको निस्वार्थ माया नै हो।
lau gt bro jawaf lekhan dhilo bhayo hai.......huna ta ma ni tuna muna jhar fook ani bhut pret adi etyadima biswash gardina hai......n at the same time i dont wanna encouter bhut, pret, pishach (if they are exist)......hehehehe...tya geet ta maile khas manoranjan ko lagi rakheko.... la bro le malai spoken dai bhanera respect gare pachhi maile gt bhai bhanera prem darshaunu pari halya kaso gt bhai :P pakkai ho paudi khelnako lagi panima ham falnu parchha tara danay banya ni hernu parya ni afulai bachaune chha ki chhaina natra ta dubera eh lila samapta hunchha ho ki hoina....bhanna khojeko kura bujya nai hola............... aaj ma prem maya moha dekhi tadha........sabai dukh: pir marka lai birsera tihar manaune surma chhu......tyasaile ma aaj yeuta duita tihar sambandhi geet rakhera bida hundai chhu hai ta......ani sabai lai HAPPY TIHAR.....BISHESH GARI YO THERAD PADHNE SATHI HARU LAI.......
धन्यवाद गुरु जि, तर मलाई त्यो टाउकोमा लगाउने तेल होइन मेरो मायालुको tel (फोन) पो चाहिएको। हिजो मेरो मायालुले मलाई के के न दिन लागिन भनेर दङ परेको थिए, शायद मुटुको टुक्रा पो दिन लागेकी हुनकी जस्तो लागेको थियो, तर जब उनले लाउ भनेर बडेमाको आलुSSSSSSSS मेरो हातमा राखी दिन मेरो मुटु टुक्रा टुक्रा भयो।
साथी झरेकोपात, मैले साथीको नामबाटै अन्दाज लगाइ सके साथीलाई पक्कै पनि कुनै धोखाको नराम्रो अनुभव भएको हुनुपर्छ, तर साथी तपाईंले सुन भनेर जम्मा गर्नु भएको धातु पाइराइट (सुन जस्तै देखिने तर सुन भन्दा हलुङो र धेरै कम मुल्य पर्ने धातु) पर्यो भन्दैमा सारा सुन पाइराइट नै हुन्छ भन्ने छैन नि, पहिले असली सुन खोज्नुस् अनी पो थाहा हुन्छ, यो के हो?
तिमीलाई चाहनु मेरो भूल हो भने मलाई माफ गर ................. मलाई माफ गर
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
2020 : Why No Trump !
Leave messages on US congressman's facebook to support TPS
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.