[Show all top banners]
Back to: Kurakani General Refresh page to view new replies
 Pagal Mantri seems to be a perfect one for pagal govt employees.
[VIEWED 5169 TIMES]
SAVE! for ease of future access.
Posted on 09-21-08 12:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Although Matrika Yadav, sometimes, takes law in his hand, I think he is the right person to be the Minister in Nepalese context. It's bad that government just lost him. I am not sure about the real scenario behind the case in Siraha but here's excerpt from Nepal National weekly:

अघिल्लो साता भूमिसुधार तथा व्यवस्थामन्त्री मातृका यादव सामान्य पोसाकमा एक्लै यस कार्यालयभित्र  छिरेछन्, काम लिएर आउने र्सवसाधारणको हुलियामा ।

मन्त्री सबै फा“टमा घुमेको प्रायःले पत्तै पाएनन् । कार्यालय छेवैको बेञ्चमा पाखुराले चिउ“डो अड्याएर एक घन्टा बसेछन् । एक कर्मचारी भन्छन्, "मन्त्रीजस्तो लागेर नमस्कार गरेको पनि फर्काएनन् ।"
कति कर्मचारी भने मन्त्री भन्ने थाहा पाए पनि खबर नगरी आएकाले आ-आफ्नै कार्यकक्षमा बसेछन् । करबि तीन घन्टाको अवलोकनपछि प्रमुख मालपोत अधिकृतको कार्यकक्षमा पसेर जानकारी लिएछन् यादवले । जाने बेलामा जनताका काममा ढिलासुस्ती नगर्न, घूसलाई प्रवेश नगराउन र जनताको सा“च्चैको सेवक हुन निर्देशन दिएछन् ।
मन्त्रीलाई कर्मचारीले चिया खान गरेको अनुरोध पनि काम लागेन । "चिया खाने समय छैन भने," मन्त्रीलाई उद्धृत गर्दै एक कर्मचारी भन्छन्, "हामीलाई पनि चिया कम खानू भन्ने सन्देश हुनसक्छ यो ।" एक लेखनदासको अनुभवमा मन्त्रीले भ्रमण गरेपछि कर्मचारीहरू समयमा कार्यालय छिर्ने र निस्कने गर्न थालेका छन् । विविध काम लिएर आउनेलाई सहयोग पुर्‍याउन बसेका लेखनदासहरूका गतिविधि पनि कम शङ्कास्पद हु“दैनन् । यहा“ रहेका ५० भन्दा बढी लेखनदासको चुरीफुरी पनि हर्ेनलायक हुने रहेछ ।
मन्त्री यादवले आफ्नो मातहतका प्रायः सबै कार्यालय निरीक्षण गर्ने योजना बनाएको त्यहा“ कर्मचारीमाझ व्यक्त गरेछन् । नियमभन्दा बाहिर जानेले कारबाहीको भागीदार हुनुपर्ने आदेश दिएछन् । जनताको हकविरुद्ध जाने कसैस“ग पनि आफू नझुक्ने पनि बताएछन् । यता मन्त्रीको अवलोकनबारे एक अधिकृत भन्छन्, "मन्त्रीले कार्यालय-कार्यालय धाउने होइन । यसले दर्ीघकालीन फाइदा पुर्‍याउ“दैन । बरु नीति बनाएर कार्यान्वयन गराउनतिर लाग्ने हो भने जनताले वास्तविक रूपमा राहत पाउ“छन् ।"र्
कर्मचारीको कुरा आफ्नो ठाउ“मा जायज होला । तर, मन्त्रीकै भ्रमणपछि पा“च जना अधिकृत ' मोबाइल' बनेका छन् । उनीहरू आफ् नो कार्यकक्षमा होइन, फा“टफा“टमा छिरेर फाइल अध्ययन गर्छन् । एकअर्का कोठाको नजिक बस्छन् र काम फत्ते गरििदन्छन् । सबै कर्मचारीलाई अनिवार्य परचियपत्र लगाएर बस्न निर्देशन दिइएको छ । मुख्य मालपोत अधिकृत श्रेष्ठ भन्छन्, "फाइल बोकेर तलमाथि गर्नु नपरोस् भनेर यसो गरएिको हो ।"
मन्त्री यादव वन मन्त्रालयमा छ“दा नै अधिकृत तहका सरकारी कर्मचारीलाई शौचालयमा थुनेर नाम कमाएका व्यक्ति हुन् । त्यही भएर होला, मालपोतमा अहिले शौचालय सफा राख्नर्ुपर्छ भन्दै कर्मचारीहरू ठट्टा गर्छन् । केही कर्मचारी उडाउ“दै थिए, "क्रमभङ्गतापछिको नया“ नेपाल हो यो । राम्रोस“ग काम गर्नुपर्छ ।"

[PS: I am hoping people will not assign me maoist tag ... I am just expressing my view]


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
2020 : Why No Trump !
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Tps decision coming or not nov 18
अब के हाेला त?
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
Funny when Nepalis talk about Epstein and injustice
NOV 18th TPS DAY
EAD Filing
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली वालमार्ट चोर
Work Permit
H1B
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters