[Show all top banners]

underwear
Replies to this thread:

More by underwear
What people are reading
Subscribers
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 हरियो वनां पहेंलो मल, त्यहि हो नेपाल को धन
[VIEWED 8827 TIMES]
SAVE! for ease of future access.
Posted on 02-08-16 12:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

विगतां कुन चाहिं महापुरुष को महावाणी हो कुन्नि येसो कैले हो फेस्बुकां पढ्या थिएँ -

"आउ प्रिए हग्न बसम कोदोबारी मा हिमाल हेरेर"

भन्नु को अर्थ मुजी नेपाल प्राकृतिक सौन्दर्यता ले भरिपूर्ण देश हो ओन्लि इफ यु स्टीर क्लियर अफ स्टिङ्किङ्ग शिट. अब मुजी मलाइ नै हेरम, ३० वर्ष अघि मुजी विशालनगर डांडो मन्तिर मुजी १००० रोपनी को फाँट मुजी फालाफाल, धुम्बाराही र कपन मुजी मेरो आँखै अघि बस्या बस्ति हरु हुन्, सानो छँदा मुजी भाट्भटेनि का दाइ हरु सित क्रिकेट खेल्न गैन्थ्यो फाटाँ, गु कुल्चेर मुजी हैरान, भएभर का मुजी चावेल का चर्पी नभा बासिन्दा हरु को हग्ने थलो मुजी त्यहीं, अहिले त सुनेर नि बान्ता आउँछ.

एक पटक मुजी १० वर्ष को थिएँ होला, भर्खर भर्खर धुम्बाराही गाउँ बस्न थाल्या थ्यो, मुजी बाउ दिल्ली बाट फर्किंदा एउटा खतरा क्रिकेट को बल ल्याइदियाथे माटोक्ने अत्ति महँगो रे त्यसैले त्यस्तै गेम मा मात्र खेल्ने गरिन्थ्यो, एकचोटी मुजी भानु भक्त ५ क्लास र मुजी लैनचौर को एउटा खाते स्कूल को बीचाँ गेम हुँदा मुजी आफैं ले छक्का ठोक्या सिद्धै मुजी कुन चाहिं फ़ुट्या ढाल र खानाँ काल को गु मा गएर सिद्धै बाउन्स भो. माटोक्ने रुनु न हाँस्नु भो, म्याच बिचै मा क्यान्सिल, बल त्यहीं छाडियो.

त्यसैगरी एकपटक रानीपौवा पिकनिक गाको मुजी गु कुल्चेर हैरान, आधा किलोमीटर सम्म जुत्ता घिसार्दै हिंड्न पर्या थ्यो धुलो उडाउँदै, स्कुल का ठिटीहरु हाँसेर बर्बाद. त्यस्तो घटना कत्ति भो कत्ति भो, आफु लाइ नभए पनि साथि भाइ लाइ, हजुरबाउ को काभ्रे को गाउँ जाँदा पनि मुजी गु कुल्चिने भन्ने डर, आमा को मावली जाँदा नि मुजी मकैबारी को कान्ला नजिक मुजी गाउँले हरु ले हगेर धूम्चक्र. थुक्क माटोक्ने, नेपाल जस्तो खान नपाउने मुलुकाँ नि गु चाहिं मुजी जनता जनार्दन लाइ के बिन आउने हो?

एकचोटी एस.एल.सी पछि एउटा साथि को गाउँ घुम्न जाने मौका मिल्यो, म मुजी काठमान्डू को पाखे, मुजी चितौन जाने भने देखि रात भरि निन्द्रा लागेन. खैर बाउ को मोटर्साइकलाँ हिण्डियो, महाराजगंज बाट मुजी एउटा लाइ उठाइयो, अनि कलंकी मा बाँकी दुइलाई भेटेर सिद्धै थानकोट तिर हुइङ्कियो.

खास एउटा कुरो भन्ने बिर्सिया, चितौन जानु को अर्थ मार मुजी लोकल ठर्रा बिना डर पिउन पाइने, र थरुनी लाइ बजाउन नि पाइने. आफु भर्जिन मुजी ले थारु-थरुनी बारे सुन्या मात्र थिएँ, देख्या चाहिं थिइन, भरतपुर बाट मुजी दक्खिन लाग्ने बित्तिकै देखिन थाले. मोरी हरु अग्ला अग्ला, खतरा जिउड़ाल, चट्ट मिल्या दुध, त्यति काली पनि नाईं, जिन्स को प्यान्ट भित्र मुजी भूकम्प हुन थाल्यो, एकचोटी त माटोक्ने दिव्यनगर नजिक फर्केर एउटी लाइ हेरेको झन्नै मोटर्साइकल भैंसी मा ठोक्कियो, पछि बस्ने साथि मुजी को झन्नै हार्ट अट्ट्याक.

खैर साथि को गाउँ मुजी मेघौली नजिकै रैछ, मुजी सबै जना काठमान्डू, ब्रो को खुस्किन लाग्या कान्छा हजुरबाउ बस्दा रैछन बुढी सित, काम गर्ने नोकर चाकर सबै मुजी थारु थरुनी, माटोक्ने एउटी लाइ त कसो ठोक्न नपाइएला भनेर रोमाञ्चक कल्पना मा कालिज र खसी को भुट्या मासु र लोकल जाँड मार खाइयो.

बिहान मुजी ६ बजे उठियो, पेट दुखेर मुजी उपद्रो, बाथरूम खोज्या घण्टा जस्तो कतै फेला पारिन, अनि पो बल्ल याद आयो मुजी आफु त काठमान्डू मा छैन भनेर, २० हात पर मुजी ढल्न लाग्या चर्पी रैछ, त्यहीं भित्र मुजी पुगेर मार पाध्दै हगियो. खास भन्ने हो भने मानिस को जीवन मा दुइ कुरा गर्दा जस्तो मजा केहि गर्दा नि आउँदैन - पहिलो त मार ठिटी लाइ ठोक्दा विर्य स्खलन हुने बेलाँ, अर्को चाहिं चाकै चर्किने गरि गु आउने बेलाँ हग्न पाउँदा.

खैर आँखा चिम्लेर हग्दै गर्या आनन्द को बेला येस्सो छेउको बारी मा कसैले खस्र्याक-खुस्रुक गर्या सुनेर येस्सो चर्पी को दुलो बाट हेरेको मुजी एउटि भर्खर कि तरुनी थरुनी एता उति हेर्दै फरिया उठाएर बारी मा बसी, मोरी को चिल्लो चाक देखेर मुजी दिमाग खराब, त्यो भन्दा अघि मुजी कुनै ठिटी को चाक देखिने अवसर मिल्या थिएन, मुजी खपी नसक्नु भएर हग्दै, दुलो बाट हेर्दै हस्तमैथुन गर्न लागियो, तर मुजी मेरो दुर्भाग्य, मोरी ले त्यस्तो मिल्या चट्टक्क पर्या नाङ्गो चाक बाट मुजी गु पो निकाली, बिचरा मेरो लाँडां बज्रपात भा जस्तो लाग्यो तुरन्तै सुक्यो, त्यत्रो ठुलो धोका म जाँठोलाइ अहिले सम्म भा थिएन.

म अभागी जस्तै अरु पनि कोइ मित्र हरु ले नारि ले हग्या विभत्स दृश्य देख्नु भाको छ कि? येसो जानकारी पाम न.
 
Posted on 02-09-16 8:36 AM     [Snapshot: 231]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Reminded me of song हरियो डांडा माथि टट्टि गर्ने साथि | सधैं झैं अर्को जोरदार प्रस्तुति ! एस्तो बज्रपात कसैलाई नपरोस | ओम शान्ति शान्ति |

 
Posted on 02-09-16 9:10 AM     [Snapshot: 258]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Underwear ब्रो ले योचाई सहि कुरा गर्यो . एकपटक गोदाबरीमा १२ बर्से मेलामा गएको जतात्ततई गु नै गु , थानकोट मा पिकनिक जादा पनि गुनै गु .
 
Posted on 02-09-16 9:54 AM     [Snapshot: 287]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hahaha...sahi cha bro....
 
Posted on 02-09-16 4:33 PM     [Snapshot: 416]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लुतो कन्याउदा पनि भयङ्कर मज्जा आउछ रे |

आफुलाई त बागमती टुकुचा मा पौडी खेल्यो भने घरमा मार्थे तर मेरा स्कुले साथीहरुले चै भएंकर मज्जा लिए लुतो कन्याएर |
 
Posted on 02-10-16 7:30 PM     [Snapshot: 630]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद ब्रो हरु को कमेन्ट को लागि,

अब मेरो आगामी कथा को प्रतिक्ष्या गरम "जात ठुलो कि चाक", याडमिन ब्रो को पोल ले इन्स्पायर्ड

- जाँठो पशुपति, मुजी नेपाल को किन दुर्गति -
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
TPS to F1 Status.
NRN card pros and cons?
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Any input on remote jobs(IT related or Sales or Marketing)?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
#MAGA#FAFO is delicious
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters