[Show all top banners]

sajha onion
Replies to this thread:

More by sajha onion
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 पारसलाइ सिघ्र पतन बाट बचावौँ
[VIEWED 14973 TIMES]
SAVE! for ease of future access.
Posted on 02-25-13 3:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिचारा पारस अहिले सिकिस्त छ| उसको पतन पनि हुन सक्ने अवस्था छ|  उसलाई सिघ्र पतनबाट बचाउन प्रार्थना गरौँ 
 
Posted on 02-25-13 7:22 PM     [Snapshot: 203]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hey nepali janawar haru ho... why cant u just leave him alone... every day euta na euta waaiyaat post dekhnu parcha saalaaa
 
Posted on 02-26-13 9:53 AM     [Snapshot: 529]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 लोल गूद ओन प्याजजी!
 
Posted on 02-26-13 10:15 AM     [Snapshot: 563]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

संस्कार घर परिवार र टोल स्कूल बात सिकेर आएको हुन्छ , जनावरले पनि बाल र मर्न लागेको लाइ( आफुले सिकार गरेकोलाई हैन ) केहि Soft Corner बात हेर्छ  भन्ने धेरै कथा सुनेको र पढेका थियौ | यिनी हरु र त्यो FB मा भारतमा १५ जना बम बिस्फोटनमा मरे भन्दा खुसि मानाउने पशु भन्दा के कम ?
सत्रुको पनि मृत्यु सैया र मृत्यु पछि कटु आलोचनाको ठाउमा उसका राम्रा कुरा मात्रै समाजमा गरिन्छ ( भलै मनमा जे भए पनि ) .
एकै सब्दमा भन्ने हो भने " कसाई" को मस्तिस्क र यिनी हरु जसरि खुसि मनाइ रहेछन मा के नै फरक देख्नु हुन्छ ???????????????

 
Posted on 02-26-13 10:24 AM     [Snapshot: 588]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

 गोर्खेजी भो धेरै भासण नछातौ, मर्न त लाग्यो तर कसरी मर्न लाग्यो भनेर सोच्नु भा छ हजुरले? त्येही कालो नाम नखुलेको कालो पदार्थले पो हो कि ? 
ल कसरी मर्न लाग्या छोड दिम, यसले मान्छे मार्दा र खुलेआम छाती तानेर हार्ले चलाउदै हिड्दा येस्ले मार्या मान्छे बारे सोच्नु भा छ? म स्वोयं नि यो जस्तो कपुत भा भए मेरो नि यो संसारमा बाच्ने अधिकार छैन! येस्ले  जे जति कुकर्म गर्या छ तेस्को लागि त येस्ले सोफ्त कर्नर त चाकतिरबाट पाए हो !

 
Posted on 02-26-13 10:32 AM     [Snapshot: 602]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनि त्यो बिसौ हजार मार्ने कपुत हरु देसको लागि मारे हैन त ? यिनी हलालहरु  सपुत पारस मात्रै कपुत ?


 
Posted on 02-26-13 10:36 AM     [Snapshot: 619]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 त्येस्को कसले कुरा गरेको छ येहाँ? आग्राको कुरा लगेर गाग्रामा लगेर नजोदौ न सोम
 
Posted on 02-26-13 11:00 AM     [Snapshot: 648]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ सोम हजुकै जित अनि हजुरनै यो रोयल संग नजिक को होइबक्सदो रहेछ र एति सताएछ, कि तेस्ले मारको मान्छे हरुको दाजु भाइ नै थियो होला र आज त्यो मृत्यु सैयामा हुँदा बल्ल आवाज निकाली धारे हात लगाउंदै हुनु   हुन्छ ? मैले त तुलाना मात्रै गर्या हो आग्रा त गाग्राको कुरा का बात निकाल्नु भो ? वाह वाह क्या डाइलग मार्नु भो "म स्वोयं नि यो जस्तो कपुत भा भए मेरो नि यो संसारमा बाच्ने अधिकार छैन"
येस्ता आदर्सका कुरा भासण र अरुलाई सुनाउने र वाहि वाहि र तालि को गडगडाहत पाईने कुरा मा किन पछी पर्नु हुन्थ्यो ? का सिक्नु भो ? यो सिकाइ अनुसार तपाइको उत्तर दियाई,  तपाइको मस्तिस्क बाट हैन पछाडी बाट निस्के जस्तो छ |    मान्छे नै मारको कुरामा २० सौ हजार मानिस मार्ने को कुरा गर्दा किन मन चिसो ? कि त्यो बन्दुक बोकी मार्ने मध्हे आफु पनि हुनुहुन्थ्यो ?

 
Posted on 02-26-13 11:11 AM     [Snapshot: 670]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

  एउटा लोजिक दिन जान्दैन, नाम भिरौदै हिद्छ ! सोफ्त कर्नर बनाएर बस पारसेलाइ, एकदिन ठिक भएर आउछ अनि तेस्पछि आफ्नो टाउको, दिदिबहिनि सबको रखवाली गर्लास राम्रोसंग ! लाल सलाम कामरेड!
 
Posted on 02-26-13 11:33 AM     [Snapshot: 705]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sorry @magorkhel bro, agn sorry hai , haina dai Kati tai n tui ko kura thread nai pichhe lekhna Sakya bro ! Kunai thread ma pani weight vako rep hunna ! M sorry hai jus my 2 cents !!....lol ..
 
Posted on 02-26-13 3:18 PM     [Snapshot: 853]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुरो लम्बिदै गएर व्यक्तिगत हानाथाप तिर घुम्दै छ | कुरा बुझन नसकेको के हो भने के हाम्रो संस्कृति नै येही हो " उधो लागेको मृगलाई कुकुरले पनि लखेट्छ" | गालि नै गर्नु थियो भने मर्न लागेको बेला हैन सद्दे बेला गरेको भा ठिक हुन्थ्यो ? ठिक भयो भने यो साझामा जति गालि गर्नु थियो गर्नुस , सक्नु हुन्छ भने त्यो खुल्ला मन्चमा आएर मन लागेका कुरा सुनाउनुस |
लौ न हामि पनि पडुम तेस्का कर्तुत अनि तपालाई के के हानि नोक्सानी पुर्याएको रहेछ  " मरोस" भनि धुप बाल्ने काम को कारण था पा ए फेरी केहि न भनौला ? तेस्ले ढ्वाङ्ग गोलि हानि मार्यो ? एउटा दुइटा तिनटा, चारओटा कति मार्यो ? मैले यही कुरामा २० सौ हजार मार्नेलाई तपाईले मरोस भनि सराप्नु भएको नदेखेकोले मात्रै हो ?
कहिँ त्यो ढ्वाङ्ग गोलि हाने एक चाहि तपाइको मान्छे पर्यो बाकि बिसौ हज्जार अरुका परे ? अरुका को केको टाउको दुखाइ |
लौ निस्फिक्री आमाचाक्ली गरि गालि पनि गर्नुस अनि बोको पनि भाकल गर्नुस ?    

यो गालि र साराप पनि पार्टी लाइन कै कुरा हो कि ? लौ जय नेपाल है मेरो चाहि |



Last edited: 26-Feb-13 03:21 PM

 
Posted on 02-26-13 4:10 PM     [Snapshot: 910]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 Yo Magorkhe ko torpe para ko lekhaile mero pani paro chadcha. tatto no charo ko each and every thread ma kina hero bhaera comment garna parne ho yes lai..
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
नेपाली वालमार्ट चोर
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters